१३ बैशाख २०८१, बिहिबार

Tag: लोकतन्त्रका नटबल्टू

लोकतन्त्रका नटबल्टू कम्जोर पारिन खोजिदैछ : अध्यक्ष ओली

चितवन । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा लोकतन्त्रका नटबल्टू कम्जोर पारिन खोजिदै गएको टिप्पणी गरेका छन् । आज शनिवार चितवनको सौराहामा जारी पार्टीको १० औँ महाधिवेशनको बन्दसत्रमा बोल्दै अध्यक्ष ओलीले अहिले देश विशेष परिस्थितिबाट अघि