७ बैशाख २०८१, शुक्रबार

Tag: लैङ्गिक हिंसा

लैङ्गिक हिंसाविरूद्धको १६ दिने अभियान : राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र सभामुखको सन्देश

काठमाडौैँ । आज नोभेम्बर २५ अर्थात् महिला हिंसा निर्मूलसम्बन्धी अन्तर्राष्ट्रिय दिवस । संयुक्त राष्ट्रसङ्घको महासभाले महिला हिंसा निर्मूलसम्बन्धी अन्तर्राष्ट्रिय दिवस विश्वभर मनाउने निर्णय गरे बमोजिम आजदेखि डिसेम्बर १० सम्म विश्वभर सञ्चालन गरिने लैङ्गिक हिंसाविरूद्धको १६ दिने अभियान सुरु भएको छ