७ बैशाख २०८१, शुक्रबार

Tag: लेनी रोब्रेडो

फिलिपिन्सका उपराष्ट्रपति आगामी निर्वाचनमाराष्ट्रपतिमा उठ्ने

मनिला, फिलिपिन्स । फिलिपिन्सका उपराष्ट्रपति लेनी रोब्रेडोले बिहीबार अब हुने निर्वाचनमा राष्ट्रपतिको उमेद्वार बन्ने घोषणा गरेकी छिन् । यो उनको लामो समयदेखि अपेक्षित निर्णय हो । विपक्षी नेता रोब्रेडोले मे ९को चुनावको लागि सहमतिको एकल उमेद्वार छनोट गर्ने विषयले मूर्त