७ बैशाख २०८१, शुक्रबार

Tag: लेट मी इन मिसेज ब्युटी क्विन नेपाल

‘ब्युटी क्विन नेपाल सिजन ४’ की विजेता बनिन् रश्मि शाक्य (तस्वीरसहित)

काठमाडौँ । सिजन मिडियाद्वारा आयोजना गरेको ‘लेट मी इन मिसेज ब्युटी क्विन नेपाल सिजन ४’ की विजेता ललितपुरकी रश्मि शाक्य हुनुभएको छ । ललितपुरमा सौन्दर्य पेशा गर्दै आएकी शाक्यले मिसेज ट्यालेन्ट उपाधिसमेत प्राप्त गर्नुभयो । २२ जना प्रतियोगी सहभागी सो