७ बैशाख २०८१, शुक्रबार

Tag: लेखा परीक्षण

एमालेका कमिटी र जनसंगठनको लेखा परीक्षण अनुगमन हुने

काठमाडौँ । नेकपा (एमाले) को केन्द्रीय लेखा आयोगले पार्टीको विधान र नियमावलीको व्यवस्थाविपरीत लेखा परीक्षण नगराई अधिवेशन परिषद् आयोजना गर्ने कमिटीलाई स्पष्टीकरण सोध्ने भएको छ । आयोगले त्यसरी आयोजना हुने कमिटीका अधिवेशन परिषद्लाई मान्यता नदिन पार्टीलाई अनुरोध गरेको छ ।