१३ बैशाख २०८१, बिहिबार

Tag: लेखबहादुर पुन

अन्तत: गण्डकी प्रदेशका २ जना माओवादी मन्त्रीले दिए राजीनामा

पोखरा । अन्तत: गण्डकी प्रदेश सरकारबाट माओवादी केन्द्र बाहिरिएको छ । यद्यपि संसदीय दल बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय भने अहिलेसम्म गरेको छैन । आज राजीनामा दिनेहरुमा आन्तरिक मामिला तथा कानून मन्त्री हरिबहादुर चुमान र भूमिव्यवस्था, कृषि तथा सहकारी