७ बैशाख २०८१, शुक्रबार

Tag: लुम्बिनी विकास कोष

लुम्बिनी विकास कोषको कोषाध्यक्षमा समाजवादीका केन्द्रीय भट्टराई नियुक्त

बुटवल । सोमबार बसेको मन्त्रिपरिषद बैठकले लुम्बिनी विकास कोषको कोषाध्यक्षमा नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य एवं रुपन्देही सहइन्चार्ज ढुण्डीराज भट्टराई नियुक्त गर्ने निर्णय गरेको छ । भट्टराईले एप्लाइड बुद्धिजममा स्नातकोत्तर गरेका छन् । समाजशास्त्रमा पनि स्नातकोत्तर र कानूनमा स्नातक गरेका