६ बैशाख २०८१, बिहिबार

Tag: लुम्बिनी बौद्ध विश्वविद्यालय

समृद्ध मुलुक निर्माण अबको मुख्य प्राथमिकता हो : प्रधानमन्त्री देउवा

लुम्बिनी । प्रधानमन्त्री एवं लुम्बिनी बौद्ध विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले मुलुकमा राजनीतिक परिवर्तनबाट प्राप्त उपलब्धिलाई मजबुद बनाउँदै देशलाई अब आर्थिक र सामाजिक विकासतर्फ लैजानु अहिलेको आवश्यकता भएको बताएका छन् । उनले समृद्ध मुलुक निर्माण अबको मुख्य प्राथमिकता रहेको र सरकार