७ बैशाख २०८१, शुक्रबार

Tag: लुम्बिनी प्रदेशसभा सदस्य

एमाले छाडेका दृगनारायण पाण्डेलाई राष्ट्रियसभा सदस्यको उपहार

काठमाडौं । लुम्बिनी प्रदेशसभा सदस्यबाट राजीनामा दिएका दृगनारायण पाण्डेयले ठुलो उपहार पाएका छन्। नेकपा माओवादी केन्द्र दल त्याग गरेका अर्घाखाँचीका चन्द्रबहादुर खड्का हालै राष्ट्रियसभा सदस्यबाट पदमुक्त भएपछि उनलाई राष्ट्रियसभा सदस्यको उम्मेदवार बनाउने भएको छ । स्रोतका अनुसार नेपाली कांग्रेस, नेकपा