१२ बैशाख २०८१, बुधबार

Tag: लुपस रोग

भरतपुर कोरोना अस्पतालमा मृत्यु भएका युवकमा संक्रमण नभएको पुष्टि

११ चैत, चितवन । चितवनको भरतपुर कोरोना विशेष अस्पतालमा उपचारका क्रममा मृत्यु भएका ३० वर्षीय सन्तोष यादवमा कोरोना भाइरस (कोभिड १९) संक्रमण नभएको पुष्टि भएको छ । यादवको मंगलबार बिहान ९ः३० बजे उपचारका क्रममा मृत्यु भएको थियो । उक्त अस्पतालका