१३ बैशाख २०८१, बिहिबार

Tag: लुते

आफ्नो ज्यानमाथि खतरा रहेको भनेर बोल्ने ‘लुते’ प्रधानमन्त्री ओली चाहिँदैन : गगन थापा

जनकपुरधाम । नेपाली कांग्रेसका युवा नेता गगन थापाले मंगलबार पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘लुते’ को संज्ञा दिएका छन् । नेता थापाले आफ्नो ज्यानमाथि खतरा रहेको भनेर बोल्ने ‘लुते’ प्रधानमन्त्री नचाहिने बताए । जुन देशका प्रधानमन्त्रीले