६ बैशाख २०८१, बिहिबार

Tag: लुटपाट गरेको आरोप

व्यापारीमाथि आक्रमण गरी लुटपाट गरेको आरोपमा ४ जना युवक पक्राउ

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–८ स्थित राजु हार्डवेयर पसलका व्यापारीमाथि आक्रमण गरी लुटपाट गरेको आरोपमा प्रहरीले चार युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मटिहानी–७ बस्ने ३० वर्षीय राजीव यादव, २६ वर्षीय सुरज मण्डल, १७ वर्षीय रामप्रवेश मण्डल र २१