६ बैशाख २०८१, बिहिबार

Tag: लुइज हेनरिक म्यानडेटा

स्वास्थ्य मन्त्रालयले विश्वसनियता गुमायो : ब्राजिलका पूर्व स्वास्थ्यमन्त्री

साओ पाओलो, ६ असार । ब्राजिलमा कोभिड सङ्क्रमित र मृत्यु हुनेको सङ्ख्या अत्यधिक भएपछि पूर्व स्वास्थ्यमन्त्री लुइज हेनरिक म्यानडेटाले विज्ञानको नियम र अन्तर्राष्ट्रिय अभ्यास अनुसार देशमा बन्दाबन्दीको तयारी गरिरहेका समय उहाँलाई पदबाट हटाइएको बताउनुभएको छ । राष्ट्रपति जाइर बोल्सेनारोले चिकित्सकसमेत