१३ बैशाख २०८१, बिहिबार

Tag: ली चान्शु

चिनियाँ नेता ली चान्शु फर्किए, सभामुखले गरे बिदाइ

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको चार दिने औपचारिक भ्रमणमा आएका जनवादी गणतन्त्र चीनका राष्ट्रिय जनकंग्रेस स्थायी समितिका अध्यक्ष एवं चिनियाँ सभामुख ली चान्शु भ्रमण सम्पन्न गरी आज फर्किएका छन् । उनलाई सभामुख सापकोटाले आज विहान ८:५० बजे