७ बैशाख २०८१, शुक्रबार

Tag: लीला गिरी

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमालेका लीला गिरी नियुक्त

रुपन्देही । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा लीला गिरी नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले नेकपा (एमाले) को लुम्बिनी प्रदेश संसदीय दलका नेता गिरीलाई मूख्यमन्त्री नियुक्त गरेका हुन् । लुम्बिनी प्रदेशमा सरकारको नतृत्वका लागि सत्तारुढ गठबन्धन दलको समर्थनमा नेता गिरीले