६ बैशाख २०८१, बिहिबार

Tag: लिला गिरी

लुम्बिनीमा पनि ढल्यो एमाले सरकार, मुख्यमन्त्री गिरी पदमुक्त

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरी पदमुक्त भएका छन् । लुम्बिनी प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न नसकेपछि मुख्यमन्त्री गिरी स्वतः पदमुक्त भएका हुन् । मुख्यमन्त्री गिरीले आज सोमबार प्रदेशसभामा राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा भन्दा धेरै विपक्षमा धेरै मत