६ बैशाख २०८१, बिहिबार

Tag: लिपिड

जान्नुहोस स्वास्थ्यको दृष्टिले कुन फ्याट उपयोगी

हामीहरुले विभिन्न पत्रपत्रिका र समाचार माध्यममा पढ्दै र सुन्दै आइरहेका छौं कि स्याचुरेटेड फ्याट (Saturated Fat) हाम्रो शरीरको लागि हानिकारक हुन्छ भनेर । उक्त स्याचुरेटेड फ्याट एक प्रकारको लिपिड (Lipid) हो जसमा अणुको संरचना (Molecular Structure ) हेर्ने हो भने