७ बैशाख २०८१, शुक्रबार

Tag: लिङ्गे पिङ

काठमाडौँको काँठ क्षेत्रमा हराउँदै लिङ्गे पिङ

भक्तपुर । ‘चचहुइ……….सरर’ भन्दै नेपालीको महान चाड दसैँमा मच्चिएर खेलिने ‘लिङ्गे पिङ’ हराउँदै गएको छ । विशेष गरी काँठ क्षेत्रमा चोक–चोकमा, चौर तथा खुला क्षेत्रमा हालिने लिङ्गे पिङ यसवर्ष देखिएन । दसैँमा निकै रौनकता थप्ने लिङ्गे पिङ काँठ क्षेत्रमा देखिन