११ बैशाख २०८१, मंगलबार

Tag: लिखित जवाफ

सर्वोच्चद्वारा अवहेलना मुद्दामा बालेनलाई ७ दिनभित्र लिखित जवाफ माग

काठमाडौँ । अदालतको अवहेलनासम्बन्धी मुद्दामा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) लाई सात दिनभित्र लिखित जवाफ दिन सर्वोच्च अदालतले आदेश गरेको छ । न्यायाधीश हरिकृष्ण कार्कीको इजलासले आज उक्त आदेश जारी गरेको हो । “निवेदकको मागबमोजिम अवहेलनामा सजाय किन नहुनुपर्ने