६ बैशाख २०८१, बिहिबार

Tag: लिए अग्रता

ताप्लेजुङमा खेलप्रसादले योगेशलाई पछि पार्दै लिए अग्रता

ताप्लेजुङ । ताप्लेजुङमा प्रतिनिधिसभातर्फ गठबन्धनको तर्फबाट साझा उम्मेदवार बनेका नेकपा (माओवादी केन्द्र) का उम्मेदवार खेलप्रसाद बुडाक्षेत्रीले नेकपा एमालेका योगेश भट्टराईलाई पछि पारेका छन् । सुरुआती अग्रता लिएका एमालेका भट्टराईलाई थप मतगणना गर्दै जाँदा माओवादीका बुडाक्षेत्रीले पछि पारेका हुन् । जारी