७ बैशाख २०८१, शुक्रबार

Tag: लाहोर

लाहोरको प्रदर्शन रोक्न सरकारद्धारा लकडाउन घोषणा

पाकिस्तान । पाकिस्तानको लाहोरमा यहाँको सरकारले लकडाउनको घोषणा गरेको छ । पञ्जाजको प्रान्तीय सरकारले लाहोरका विभिन्न १३ स्थानमा कडा खालको लकडाउनको घोषणा गरेको छ । सो व्यवस्थाअनुसार यहाँको सरकारले ती स्थानमा गएराति देखि यही डिसेम्बर २५ सम्मका लागि मानिसहरु जम्मा