६ बैशाख २०८१, बिहिबार

Tag: लालीगुराँस नगरपालिका

तेह्रथुममा ट्र्याक्टर दुर्घटना : १ जनाको मृत्यु, २ गम्भीर घाइते

तेह्रथुम । तेह्रथुमको लालीगुराँस नगरपालिकामा गए राति ट्र्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएका छन् । लालीगुराँस नगरपालिकाको लसुनेबाट वसन्तुरतर्फ जाँदै गरेको प्रदेश १–०२–००३ त नम्बरको ट्र्याक्टर वसन्तपुर बजार छेउ जिरोप्वाइन्टमा दुर्घटना हुँदा