१२ बैशाख २०८१, बुधबार

Tag: लालपुर्जा

लालपुर्जा पाइने भएपछि खुसी छन् टीकापुरका स्थानीय

भजनी । कैलालीको टीकापुर नगरपालिका–६ का निसाद विक्रम बमको एक बिघा छ कट्ठा ऐलानी जग्गा करिब ६० वर्षदेखि भोगचलन गर्दै आएको छ । जग्गा भएर पनि सुकुम्बासीको जस्तो जीवन बिताउन बाध्य निसाद यतिबेला भने खुसी छन् । राष्ट्रिय भूमि आयोग