१३ बैशाख २०८१, बिहिबार

Tag: लामो दूरी

उपत्यकाबाट बाहिरिने लामो र छोटो दूरीका सवारी साधनको यान्त्रिक परीक्षण आजदेखि अनिवार्य

काठमाडौं । काठमाडौँ उपत्यकाबाट बाहिरिने लामो र छोटो दूरीका सवारी साधनको यान्त्रिक परीक्षण आजदेखि अनिवार्य गरिएको छ । दशैंको समयमा सम्भावित दुर्घटनबट बच्न र यात्रा सफल बनाउने उद्देश्यले सवारी साधनको यान्त्रिक परीक्षण अनिवार्य गरिएको हो । नेपालको महान चाड वडादसैंमा