८ बैशाख २०८१, शनिबार

Tag: लामो छैन

कांग्रेस प्रवक्ता महत भन्छन् – यो सरकारको आयु लामो छैन

बर्दिया । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकारको आयु लामो नभएको दावी गरेका छन् । नेपाली कांग्रेस बर्दियाले आयोजना गरेको ४७औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको सन्दर्भमा आयोजित विचार