७ बैशाख २०८१, शुक्रबार

Tag: लामिछानेले लगाएका आरोप

सिरोहियाद्वारा आफूमाथि लामिछानेले लगाएका आरोपको ५ बुँदे चुनौती

काठमाडौँ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहियाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले लगाएका आरोप पुष्टि गर्न ५ बुँदे चुनौती दिएका छन् । अध्यक्ष सिरोहियाले आज एक प्रेस विज्ञप्ति जारी गर्दै लामिछानेले आफूमाथि लगाएका आरोपको खण्डन