६ बैशाख २०८१, बिहिबार

Tag: लागु औषध

विश्वभर कोरोना महामारीका कारण लागु औषध सेवन गर्नेको सङ्ख्या बढ्ने खतरा

भियना, ११ असार । कोरोना भाइरस (कोभिड१९) महामारीको कारण विश्वभर लागूऔषध सेवन गर्ने मानिसको जनसङ्ख्या बढेको संयुक्त राष्ट्र संघीय कार्यालयको एक रिपोर्टमा बताइएको छ । लागु औषध तथा अपराध नियन्त्रणका लागि संयुक्त राष्ट्रसंघीय कार्यालय (युएनओडीसी) का कार्यकारी निर्देशक गडा वालाईले