८ बैशाख २०८१, शनिबार

Tag: लाखौँ आम्दानी

तरकारी बेचेरै लाखौँ आम्दानी

बलेवा । मेहनत गरेमा किसानले आफ्नै बारीमा सुन फलाउन सक्छन् भन्ने उदाहरण बागलुङको काठेखोला–८ की एक महिलाले दिनुभएको छ । काठेखोला–८ लेखानीकी ४५ वर्षीया लालमाया पुनले तरकारी बेचेरै मासिक लाखौँ कमाउन थाल्नुभएको हो । आफ्नै जग्गामा लगाएकाले नपुगेपछि भाडामा लिएको