४ बैशाख २०८१, मंगलबार

Tag: लाखु मास

कृषक भन्छन्ः लाखुले दिएको दुःख कसले सुनिदिने

गण्डकी । “कि लाखु मास, कि हामीलाई नाश”, तनहुँको शुक्लागण्डकी नगरपालिका–१ चुया विसौनाकी ज्येष्ठ नागरिक देउमाया भुजेलले भन्नुभएको यो उक्ति झट्ट सुन्दा अप्रिय लागे पनि यस भनाइमा बाँदरले सताएका धेरै पीडा र व्यथा लुकेका छन् । देउमायाको मात्रै होइन बाँदरका