१२ बैशाख २०८१, बुधबार

Tag: लाइसेन्स परीक्षा

२ महिनामा बाँकी सबै सेवाग्राहीको लाइसेन्स परीक्षा लिइ सकिने

काठमाडौँ । अबको दुई महिनामा चालक अनुमतिपत्र परीक्षाका लागि फारम भरेका सबैको परीक्षा लिइसकिने योजना बनाइएको छ । झन्डै पाँच लाख ७२ हजारले फारम भरेकामा उनीहरुको परीक्षा सञ्चालन हुनेछ । यातायात व्यवस्था कार्यालयले अनुमतिपत्रको परीक्षा सञ्चालन गर्न बाँकी रहेकामा पहिले