७ बैशाख २०८१, शुक्रबार

Tag: लाइभ हेर्न पाइने

विश्वकप फुटबल अतिरिक्त शुल्क तिरेर लाइभ हेर्न पाइने बाटो खुला

काठमाडौं । सर्वोच्च अदालतले विश्वकप फुटबल प्रतियोगिता हेर्नका लागि मिडिया हब प्रालिले दर्शकसँग अतिरिक्त ५०० शुल्क लिन पाउने आदेश दिएको छ । योसँगै मिडिया हबलाई प्रशारण शुल्क उठाउन बाटो खुलेको हो । सर्वोच्चले विश्वकप फुटबलको नाममा प्रतिग्राहक ५०० रुपैयाँ उठाउने