१२ बैशाख २०८१, बुधबार

Tag: लाइन निर्माण

लामो प्रतिक्षापछि बाटो खुल्यो कोहलपुर-सुर्खेत प्रशारण लाइन निर्माणको

कर्णाली । लामो प्रतिक्षापछि कोहलपुर-सुर्खेत १३२ केभी प्रशारण लाइन निर्माणको बाटो खुलेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले आयोजनाका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेसँगै निर्माण कार्यले गति लिने भएको हो । कोहलपुर-सुर्खेत ५२ किमी प्रशारण लाइनअन्तर्गत