८ बैशाख २०८१, शनिबार

Tag: ललिता नाम्जाली मगर

श्रीमतीको हत्या गरेर फरार भएका कैलालीका युवक पक्राउ

धनगढी । श्रीमतीको हत्या गरेर फरार भएका कैलालीका युवक पक्राउ परेका छन् । कैलालीमा भारतबाट फर्किएलगत्तै ती पुरुषले आफ्नै श्रीमतीको हत्या गरेका थिए भने धारिलो हतियार प्रयोगबाट छोराछोरी घाइते भएका छन् । कैलालको गौरीगंगा नगरपालिका–५ का करिब ३५ वर्षीय शेरबहादुर