१२ बैशाख २०८१, बुधबार

Tag: ललितपुर क्षेत्र नं १

ललितपुर क्षेत्र नं १ मा मतगणना जारी : एमालेको सुरुवाती अग्रता

पाटन । ललितपुर निर्वाचन क्षेत्र नं १ को मतगणना जारी रहेको छ । बज्रबाराहीस्थित गोदावरी नगरपालिकाको कार्यालय भवनमा दुई स्थानमा मतगणना भइरहेको निर्वाचन अधिकृत बालकृष्ण निरौलाले जानकारी दिए । गोदावरी नगरपालिका–२ अन्तर्गत विशङ्खुनारायण क्षेत्रको एक हजार दुई सय ८३ मत