७ बैशाख २०८१, शुक्रबार

Tag: ललितपुर अपडेट

ललितपुर महानगरको मेयरमा चिरीबाबुको जित सुनिश्चित

ललितपुर । स्थानीय तह सदस्य निर्वाचन-२०७९ अन्तर्गत जारी मतगणनामा ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जनको जित सुनिश्चित भएको छ । जारी मतगणनामा गठबन्धनबाट प्रमुख पदका उम्मेदवार नेपाली काँग्रेसका महर्जनले ३९ हजार २३२ मत प्राप्त गरेका छन् । त्यसैगरी नेकपा