१३ बैशाख २०८१, बिहिबार

Tag: ललितपुर

नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक ललितपुरमा

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको दोस्रो बैठक कात्तिक २७ र २८ गते ललितपुरमा बस्ने भएको छ । देशैभर सङ्गठन विस्तारमा भइरहेको अवस्थाबारे समीक्षा हुने उक्त बैठकमा केन्द्रीय नेताको जिम्मेवारीअनुसार कार्यप्रगति, आगामी दिनमा पार्टीले सञ्चालन गर्ने