११ बैशाख २०८१, मंगलबार

Tag: ललितकला प्रदर्शनी

ललितकला प्रदर्शनी व्यवस्थित गर्न कार्यविधि

काठमाडौँ, २५ कात्तिक । ललितकला क्षेत्रको महत्वपूर्ण चाडको मानिने ‘राष्ट्रिय ललितकला प्रदर्शनी’लाई व्यवस्थित गर्न यसपालि कार्यविधि नै बनाएर लागू गरिएको छ । राष्ट्रिय महत्वको कार्यक्रम भएकाले एकरुपता दिन ‘राष्ट्रिय ललितकला प्रदर्शनी कार्यविधि, २०७६’ बनाएर लागू गरिएको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान