११ बैशाख २०८१, मंगलबार

Tag: लम्पी स्कीन

सुदूरपश्चिम प्रदेशमा पशुमा ‘लम्पी स्कीन’ रोगको समस्या

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा ‘लम्पी स्कीन’ रोगको सङ्क्रमणबाट पशुपालक किसान प्रभावित हुन थालेका छन । रोगका कारण पशु धमाधम मर्न थालेपछि किसान समस्यामा परेका हुन । पशुको शरीरभरि गिर्खा देखा पर्ने र त्यस पछि घाउ भई निको नहुने समस्या रहेको