६ बैशाख २०८१, बिहिबार

Tag: लम्पी स्किन रोग

लम्पी स्किन रोग नियन्त्रण बारेमा सदनलाई जानकारी गराउन सभामुखको निर्देशन

काठमाडौँ । सभामुख देवराज घिमिरेले लम्पी स्किन रोग नियन्त्रणका लागि हालसम्म सरकारले गरेका प्रयासका बारेमा सदनलाई जानकारी गराउन कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई निर्देशन दिएका छन् । देशव्यापी रुपमा महामारीका रुपमा फैलिएको सो रोगका कारण हजारौँ पशुचौपाया मरेका कारण किसान