४ बैशाख २०८१, मंगलबार

Tag: लम्कीचुहा नगरपालिका

रोजगार गुम्दा दशैँ पीडादायी

टीकापुर, १६ कात्तिक । लम्कीचुहा नगरपालिकाका रोहित धामी निजी विद्यालयका शिक्षक हुनुहुन्छ । रोहितले विद्यालयबाट तलब नपाएको आठ महिना भयो । रोजगारविहीन भएका रोहितलाई यस वर्षको दशैँ टार्न निकै गाह्रो भयो । कोरोना भाइरस सङ्क्रमण समुदाय स्तरमा फैलन थालेपछि गत