८ बैशाख २०८१, शनिबार

Tag: लमही नगरपालिका

दाङमा यात्रुबाहक बस दुर्घटना हुँदा २९ जना घाइते

तुलसीपुर । दाङमा यात्रुबहाक बस दुर्घटना हुँदा २९ जना घाइते भएका छन् । वडा प्रहरी कार्यालय लमहीका अनुसार सुर्खेतबाट काठमाडौँ जाँदै गरेको कर्णाली प्रदेश ००–००१ ख ०२१९ नंको बस लमही नगरपालिका–३ नारायणपुरस्थित दुर्घटना हुँदा २९ जना यात्रु घाइते भएका हुन्