८ बैशाख २०८१, शनिबार

Tag: लमजुङमा भूकम्प

भूकम्पले लमजुङको भुलभुलेका घरहरु क्षत-विक्षत अवस्थामा (फोटो फिचर)

लमजुङ । आज लमजुङ जिल्ला मस्र्याङ्दी गाउँपालिका–३ भुलभुले केन्द्रविन्दु बनाएर दुई पटक भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार आज बिहान ५ बजेर ४२ मिनेट जाँदा ५.८ रिक्टरको भूकम्प गएको थियो भने ८ बजेर २६