८ बैशाख २०८१, शनिबार

Tag: लभ्ली डाँडा

पोखरा लभ्ली डाँडा नजिकैको जंगलमा फुलेको सुनाखरी फूल (फोटो फिचर)

पोखरा, असार ११ । पोखरा महानगरपालिका-१८ लभ्ली डाँडा नजिकैको जङ्गलमा फुलेको सुनाखरी । यो सुनाखरी पोखरा तथा त्यस आसपास जङ्गल क्षेत्रमा अहिले फरक प्रकारका फुल फुलेको देख्न पाइन्छ । तस्वीर : राधिका कँडेल (रासस)