६ बैशाख २०८१, बिहिबार

Tag: लड्यो गर्ल्याम्म

त्रिशुलीमाथि बन्दाबन्दै गरेको पक्की पुल कसरी लड्यो गर्ल्याम्म ?

काठमाडौँ । चितवनको ठिमुरा र तनहुँको देवघाट गाउँपालिका–५ घिनाघाट जोड्नेगरि त्रिशुली नदिमाथि निर्माणाधिन पक्कि मोटरेवल पुल गएराती भत्किएको छ । एकमहिना अघि ढलान भएको पुलको चिवतन पट्टिको खण्ड भत्किएको हो । निर्माणाधिन अवस्थामा रहेको यो पुल चालु आर्थिक वर्षभित्र सक्ने