८ बैशाख २०८१, शनिबार

Tag: लडाकू मारिए

अफगानिस्तानमा एकैदिन ५७० लडाकू मारिए

काबुल । अफगानिस्तानमा सुरक्षा कारबाहीका क्रममा एकैदिनमा थप ५७० जना विद्रोही लडाकूहरुको मृत्यु भएको छ । रक्षा मन्त्रालयले पछिल्लो २४ घण्टामा भएका घटनामा परी प्रतिबन्धित तालिबान लडाकूहरु मारिएका सोमबार जानकारी दिएको छ । घटनामा परी अरु १६१ जना घाइते भएको