८ बैशाख २०८१, शनिबार

Tag: लडाइँ हो

झापा क्षेत्र नं ३ मा जनताको समृद्धिको लडाइँ हो : अध्यक्ष लिङ्देन

बनियानी । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले झापा क्षेत्र नं ३ मा राजतन्त्र र गणतन्त्रबीचको लडाइँ नभएको बताएका छन् । भद्रपुरमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भने, “राजतन्त्र र गणतन्त्र साधन हो, साध्य होइन, राजतन्त्र र गणतन्त्र दुई भिन्दाभिन्दै