१२ बैशाख २०८१, बुधबार

Tag: लघुवित्त कम्पनीहरु

लघुवित्त कम्पनीहरुले अब सेयरमा लगानी गर्न नपाउने

काठमाडौँ । लघुवित्त कम्पनीहरुले अब सेयरमा लगानी गर्न नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले घ वर्गका वित्तीय संस्थाहरुका लागि एकीकृत निर्देशन जारी गर्दै लघुवित्त कम्पनीहरुलाई कुनै पनि संस्थाको सेयरमा लगानी गर्न प्रतिबन्ध लगाएको हो । सेयर मात्रै नभई डिवेन्चर