१३ बैशाख २०८१, बिहिबार

Tag: लघुकथा

कोभिड सल्लाह (लघुकथा) – रवीन्द्र समीर

युद्धको मैदानमा उत्रिएपछि बुलेटप्रुफ ज्याकेट लगाएपनि गोली लाग्दोरहेछ । महामारीको २ बर्षपछि डा. शर्मालाई लक्षणयुक्त कोभिड देखियो । डा. शर्मा आफ्नै घरमा एकान्तवासमा बसे । आफु संक्रमित भएको लुकाउनु हुँदैन भनेर डा. शर्माले सामाजिक संजालमा आफ्नो स्वास्थ्य अवस्था राखे ।