११ बैशाख २०८१, मंगलबार

Tag: लगानी बोर्ड

ऊर्जा क्षेत्रका चार आयोजनामा ९९ अर्ब २० करोड बराबरकाे लगानी स्वीकृत

काठमाडौँ । लगानी बोर्डले ऊर्जा क्षेत्रका चार वटा आयोजनाका लागि लगानी स्वीकृत गरेको छ । प्रधानमन्त्री तथा लगानी बोर्डका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा आज बसेको बोर्डको ५७औँ बैठकले विभिन्न चार आयोजनाका लागि रु ९९ अर्ब २० करोड बराबर लगानी