११ बैशाख २०८१, मंगलबार

Tag: लगानी गर्ने

एसियाली विकास बैंकले ओखर र फलफूलमा लगानी गर्ने

काठमाडौँ । नेपाल र एसियाली विकास बैंकबीच नेपालको पहाडी क्षेत्रमा ओखर र फलफूल प्रजाति खेतीका लागि वित्तीय लगानी गर्ने सम्बन्धमा सहमति भएको छ । अर्थ मन्त्रालयमा आज आयोजित समारोहमा अर्थ सचिव कृष्णहरि पुष्कर र नेपालका लागि एसियाली विकास बैंकका देशीय